तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया

विकल्प न्यूज/बेनी फागुन ६ गते ।बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत तथा ऋण सहकारीका कार्यबाहक अध्यक्ष … Continue reading तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया